राजनीति
मकवानपुरमा इन्द्र बानियाँलाई कांग्रेस वीपीको साथ
- गाउँ सहर संवाददाता
- २० कार्तिक आइतबार, २०७९ | १३:२९:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । मकवानपुर प्रदेशसभा क्षेत्र नंं. २ (ख)मा नेपाली कांग्रेस वीपीका उम्मेदवार पदम बहादुर तितुङले उम्मेदवारी निस्क्रिय बनाएर इन्द्र बानियाँलाई समर्थन गर्ने भएका छन् ।
आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर तितुङ गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गर्ने जानकारी दिएका हुन् ।
उनले कांग्रेसबाट असन्तृष्टि भएर कांग्रेस वीपीबाट उम्मेदवारी दिएको समेत जिकिर गरे । उनले आफ्नो उम्मेदवारीले विपक्षीलाई सहयोग पुग्ने देखेर निस्क्रिय बनाएको बताए ।
बानियाँलाई स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले पनि उम्मेदवारी निस्क्रिएर बनाएर समर्थन गर्ने घोषणा गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस