अर्थतन्त्र
सिभिल बैंककाे नाफा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ
- गाउँ सहर संवाददाता
- ७ कार्तिक सोमबार, २०७९ | २२:३७:०० मा प्रकाशित
काठमाडौँ । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पूँजी नौ अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा ९२ अर्ब ५९ करोड ७५ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ७७ करोड ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस