सडक/यातायात
फेरि बढ्यो गाडी भाडा, कुन रूटमा कति लाग्छ ? (भाडासहित)
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | १९:५५:०० मा प्रकाशित
काठमाडाैं । सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम २.६ प्रतिशतसम्म भाडा बढाएको हो ।
नेपाल आयल निगमले गत आसार २० गते डिजेल ९ रुपैयाँ बढाएको थियो । हाल डिजेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
डिजेलको मूल्य बढेकाले सो अनुसार भाडा समायोजन विभागले सूचना मार्फत जानकारी गराएको हो ।
विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढेको छ ।
त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा २.३४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा २.६ प्रतिशत भाडा बढेको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
(1).jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस