राजनीति
नेताहरुको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्नु ब्रम्हलुट हाे
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | ०९:१०:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले नेताहरुको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट भएकाेले तत्काल राेक्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत साे कुरा बताएका हुन् ।
उनले भनेका छन्- "सुशील कोइराला सभापति भएकै बेलामा मैले के.स.बैठकमा भनेको थिएँ "नेताहरुको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ । यो भ्रष्टाचार हो । रोक्नु पर्छ । तर यो प्रबृत्ति झनै बढेको छ । श्रीलंकाको घट्नाबाट अचेत नेताहरुको चेत खुलाेस् ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस