स्कटल्याण्ड पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे यस्ताे छ अभ्यास (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | २०:१०:०० मा प्रकाशित
काठमाडौं । आईसीसी विश्वकप लिग टूको खेलका लागि स्कटल्याण्ड पुगेकाे नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ ।
क्रिकेट टोली बिहीबार स्कटल्याण्ड पुगेको हो ।
यसअघि लिग टूको यसै सिरिजको तयारीमा नेपाली टोली क्यानडामा थियाे । क्यानडामा रहँदा नेपालले स्थानीय क्लबसँग शतप्रतिशत जित निकालेको थियो ।
.jpg)
क्यानडाको सिनियर टोलीसँग भने दुई खेलको एकदिवसीय सिरिज भएको थियो । उक्त सिरिजमा भने नेपाल १-० ले पराजित भएको थियो ।
सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
दोस्रो खेलमा भने नेपालले लजास्पद हार व्यहोरेको थियो ।
.jpg)
स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोली र नामिबियासँग खेल्नेछ । नेपालको पहिलो खेल जुलाई ११ मा नामिबिया विरुद्ध खेल्नेछ ।
यस लिगमा नेपालले पहिलो पटक स्कटल्याण्ड र नामिबियासँग खेल्दैछ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिर- क्रिकेट एशाेशिएन नेपाल
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस