गाउँ सहर
काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहतमा राख्ने गरी सहमति
- गाउँ सहर संवाददाता
- २३ असार बिहीबार, २०७९ | १४:२१:०० मा प्रकाशित
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहतमा राख्ने गरी सहमति जुटाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदामा उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीले हेर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।
कांग्रेस सांसद् अमरेशकुमार सिंहले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीले हेर्ने गरी समितिबाट विधेयक पास भएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति
- नेप्से परिसूचक र काराेबार रकम दुवै बढ्याे
- बैङ्किङ सिस्टममा आएको अराजकता बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेका छाैँ - गभर्नर अधिकारी
- ग्लोबल आईएमई बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि
- रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै ५९ जना नेता–कार्यकर्ताले एमाले छाडे
- महिला यू-१९ विश्वकपमा आज नेपालको स्कटल्याण्डसँग खेल्दै
- पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले आजको मौसम यस्ताे
- प्रथम खो खो विश्वकपमा नेपाली महिला टिम दाेस्राे
- आइएमई पेमा उडान मेला: आन्तरिक हवाइ टिकटमा सबैभन्दा बढी क्यासब्याक
- राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट खारेज
प्रतिकृया दिनुहोस