स्वास्थ्य
हैजापनि बढ्दै, काेराेनापनि बढ्दै
- गाउँ सहर संवाददाता
- २२ असार बुधबार, २०७९ | १६:४०:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे समय देशमा हैजा र काेराेना दुबै बढेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित पत्रकार सम्मेलनबाट साे कुराकाे जानकारी उसले गराएकाे हाे ।
उसका अनुसार हैजा संक्रमितकाे संख्या २१ पुगेकाे छ । साथै देशमा पछिल्लाे २४ घण्टामा ११३ जना नयाँ संक्रमित थपिएका छन् । साे दिन २० जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार साे दिन २ हजार ७२४ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे । साे अवधिमा काेराेनाका कारण कसैकाे पनि ज्यान गएकाे छैन ।
मन्त्रालयका अनुसार अब देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या ४७१ पुगेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस