अनेसास महासचिवको उम्मेदवार कृष्ण कुमार गिरीको घोषणा
- गाउँ सहर संवाददाता
- १५ असार बुधबार, २०७९ | ०९:४९:०० मा प्रकाशित
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको महासचिव पदका लागि साहित्यकार कृष्ण कुमार गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारी घोषणा गर्दै गिरीले हाम्रो अनि राम्रो अनेसास सफल सबल र अशल अनेसास, पारदर्शी तथा समृद्ध अनेसास बनाएर नेतृत्व गर्नु आफ्नो उद्देश्य रहेको बताउँदै यसप्रतिको जनमनको चिन्ता र चासोलाई सकारात्मक रूपमा लिएकाे उनले बताए । उनले भने "यो नेपाली भाषा, साहित्य, संस्कृति र कलाप्रतिको विशेष अनुराग र अनेसासप्रतिको न्यानो मायाको ध्योतक हो भनेर मैले लिएको छु । यस भावनालाई अनेसासको एउटा सच्चा सिपाहीको हैसियतले म उच्च सम्मान गर्दछु।"
निर्वाचनले संगठन अप्ठ्यारोमा पर्छ कि भन्ने चिन्ता लिने कुरा स्वभाविक नै भएकाे बताउँदै गिरीले निर्वाचनमा विजेता र उप विजेता हुनु पनि स्वाभाविकै रहेकाे बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस