अर्थतन्त्र
बिहीबारपनि घट्याे सेयर बजार
- गाउँ सहर संवाददाता
- १९ जेठ बिहीबार, २०७९ | १५:०१:०० मा प्रकाशित
काठमाडौँ । बिहीबारपनि सेयर बजार घटेको छ । आज बजारमा १८ दशमलब २६ अंकको गिरावट आएर २ हजार ११२ दशमलब ४७ मा राेकिएको छ ।
नेप्सेका अनुसार सेन्सेटिभ इन्डेक्स ० दशमलब ८६ मा झरेको छ । आज १ अर्ब १६ करोड १५ लाख १४ हजार ६८ दशमलब ६६ रूपैयाँको सेयर कारोबार भएको छ ।
पछिल्लो समय सेयर बजारमा घट्ने क्रम रोकिएको छैन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस