राजनीति
देशैभर अहिलेसम्म विभिन्न पदमा कसका-कति विजयी भए ?
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | २०:५४:०० मा प्रकाशित
काठमाडाैँ । देशैभर अहिलेसम्म विभिन्न पदहरूमा गरी ३२,२५८ प्रतिनिधि विजयी भएकाे निर्वाचन आयोगले बताएकाे छ ।
उसका अनुसार २२८ नगर प्रमुख, ६६८ गाउँपालिका अध्यक्ष विजयी भएका छन् । त्यसैगरी उपप्रमुख २२८ र गापा उपाध्यक्ष ४४० जना विजयी भएका छन् ।
यस्तै ६,२०७ वडाध्यक्ष, महिला सदस्यहरू ६,२०५, दलित महिला सदस्य ६,०९७ र १२,४११ जना सदस्यहरू चुनिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
प्रतिकृया दिनुहोस