`बैशाख ३०´ ले छाडेका प्रश्नहरु ! - महामन्त्री शर्मा
- गाउँ सहर संवाददाता
- ३१ बैशाख शनिबार, २०७९ | ०८:२७:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचन पश्चात राति सामाजिक सञ्जालमार्फत बैशाख ३० ले छाडेका प्रश्नहरू साझा गरेका छन् ।
उनले भनेका छन्-
`बैशाख ३०´ ले छाडेका प्रश्नहरु !
लोकतन्त्र बलियो बनाउने पाटोका अलावा आत्मसमिक्षाको थुप्रै प्रश्न `बैशाख ३०´ ले छाडेर गएको छ l तालमेल प्रक्रियाको बेमेल, टिकट वितरणको बेथिति, केही स्थानका अस्वस्थ गतिविधि आदि l हेक्का राखौं लोकतन्त्रको आत्मा निर्वाचनको संस्कृतिसँग गाँसिएको हुन्छ !
लोकतन्त्रको `भौतिक वर्तमान´ निर्वाचन हुनुसँग सम्बन्धित हुन्छ भने `लोकतन्त्रको आत्मा र भविस्य ´ निर्वाचनको संस्कृतिसँग गाँसिएको हुन्छ ! तत्कालीन परिणामको आत्मसन्तोष लिइरहंदा दीर्घकालीन भविस्यको आत्मचिन्तन तर्फ गम्भीरता जरुरी छ ! हामी गहन ढंगले यसमा प्रवेश गर्नेछौं !
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
प्रतिकृया दिनुहोस