गाउँ सहर

भन्सार एजेन्टको लिखित परिक्षाको नयाँ मिति सार्वजनिक (सुचना सहित)

काठमाडाैं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परिक्षाको नयाँ मिति सार्वजनिक गरेको छ ।

विभागका अनुसार, भन्सार एजेन्टको लिखित परिक्षा अगामी बैशाख १७ गते शनिबार दिउँसो २ बजे हुने गरी मिति निर्धारण गरिएको हो । यस्तै परिक्षा केन्द« भने पछि प्रकाशन गरिने विभागले जनाएको छ ।

यस अघि सम्मनित उच्च अदालत पटनको अदेशले गत फागुन २७ गते हुने लिखित परिक्षा स्थगित गरिएको थियो ।

 

गाउँ सहर संवाददाता