गाउँ सहर
भन्सार एजेन्टको लिखित परिक्षाको नयाँ मिति सार्वजनिक (सुचना सहित)
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | १३:५५:०० मा प्रकाशित

काठमाडाैं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परिक्षाको नयाँ मिति सार्वजनिक गरेको छ ।
विभागका अनुसार, भन्सार एजेन्टको लिखित परिक्षा अगामी बैशाख १७ गते शनिबार दिउँसो २ बजे हुने गरी मिति निर्धारण गरिएको हो । यस्तै परिक्षा केन्द« भने पछि प्रकाशन गरिने विभागले जनाएको छ ।
यस अघि सम्मनित उच्च अदालत पटनको अदेशले गत फागुन २७ गते हुने लिखित परिक्षा स्थगित गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस