गाउँ सहर
नेपाल आँखा अस्पतालमा जागिरकाे अवसर ( सूचनासहित)
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | ११:४९:०० मा प्रकाशित

काठमाडाैं । नेपाल आँखा अस्पतालमा करार सेवामा विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै आवेदन माग ग गरेको हो । योग्यता पुगेका व्यक्तिले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त पेस गर्न सक्ने सुचनामा उल्लेख छ ।
विस्तृत अनुभवसहितको बायोडाटा संलग्न राखी दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । सर्टलिस्टिङ गरी छनोटमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस