गाउँ सहर

नेपाल आँखा अस्पतालमा जागिरकाे अवसर ( सूचनासहित)

काठमाडाैं । नेपाल आँखा अस्पतालमा करार सेवामा विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै आवेदन माग ग गरेको हो । योग्यता पुगेका व्यक्तिले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त पेस गर्न सक्ने सुचनामा उल्लेख छ ।

विस्तृत अनुभवसहितको बायोडाटा संलग्न राखी दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । सर्टलिस्टिङ गरी छनोटमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ ।

 

गाउँ सहर संवाददाता