कला
पोल्यान्डकी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितिन्
- गाउँ सहर संवाददाता
- ३ चैत बिहीबार, २०७८ | १४:०९:०० मा प्रकाशित
काठमाडौँ । पोल्यान्डकी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि क्यारोलिना बिलावस्कालाई प्रदान गरिएको हो ।
यसअघि सन् २०१९ की विश्व सुन्दरी जमैकन टोनीएन सिंहले उनलाई विश्व सुन्दरीको ताज पहिर्याएकी थिइन् ।
त्यस्तै अमेरिकाकी स्री साइनी र ओलिभिया एस क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । पोल्यान्डबाट विश्व सुन्दरी हुने क्यारोलिना दोस्रो प्रतिस्पर्धी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस