वातावरण

धेरै भू-भागमा मौसम सामान्यतया सफा

काठमाडाैँ। २०७८ चैत्र ३ गते  (बिहीबार), दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

गाउँ सहर संवाददाता

तपाईँको मत