गाउँ सहर

अर्काे सूचना नभएसम्मकाे लागि जिप्रका काठमाडौँले जारी गर्याे यस्ताे आदेश (पूर्ण पानासहित्)

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले शुक्रबार आदेश जारी गरेकाे छ । जसमा काेभिड संक्रमण बढेसंगै गरिएकाे स्मार्ट लकडाउनभित्र के पाउने र के गर्न नपाइने उल्लेख छ ।

उता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ । साथै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जारी आदेश (मिति २०७८/१०/१४)

गाउँ सहर संवाददाता