स्वास्थ्य
उपत्यकामा एकै दिन थपिए ३ हजार ७९१ जना कोभिड संक्रमित
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | १६:४३:०० मा प्रकाशित
काठमाडाैं । उपत्यकामामा एकै दिन ३ हजार ७९१ जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।
आज मुलुकभर ७५ हजार ३७६ जना होम आइसोलेसनमा, र १ हजार ६६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयका अनुसार तीमध्ये २१५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस