राजनीति

मन्त्रिपरिषद्का १८ निर्णय सार्वजनिक (निर्णय सहित)

काठमाडाैं । सरकारले प्रथम श्रेणीका सहसचिव शंकरप्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतको १९ निर्णय सार्वजनिक गरेको छ ।

पुस ३० गतेको मन्त्रिपरिषद्को निर्णय आइतबार सार्वजनिक गरिएको हो ।

निर्णयको १८ औं बुँदामा नयाँ भेरिएन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथानम तथा नियन्त्रण गर्ने सम्बन्धि आदेश २०७८ जारी गर्ने पनि उल्लेख गरिएको छ ।

गाउँ सहर संवाददाता