दिगोविकास
राप्रपामा ३१ जना केन्द्रीय सदस्य मनोनीत (सूचीसहित)
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | १६:२४:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ३१ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आज ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
मनोनीत हुनेरूमा पूर्वमन्त्री तथा पार्टीका पूर्वमहामन्त्री दीपक बोहोराको नाम पहिलो नम्बरमा छ । यस्तै, दोस्रो नम्बरमा उदयपुरका हरिबहादुर बस्नेत र तेस्रो नम्बरमा रामेछापका नवराज सुवेदी छन् ।
राप्रपाको विधानमा १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
प्रतिकृया दिनुहोस