राजनीति

मतपत्रका कारणा राेकिएकाे कांग्रेस मतदान पुन: सुरु

काठमाडौँ । मतपत्र सकिएपछि रोकिएको कांग्रेस मतदान करिब आधा घन्टापछि फेरि सुरु भएको छ ।

मतदानकै क्रममा मतपत्र सकिएका कारण मतदान आधा घन्टा रोकिएको थियो ।

ढिला गरी सुरु भएको कांग्रेस निर्वाचनमा हरेक प्रतिनिधिले मत हाल्न करिब १ घन्टा लाग्छ ।

४७४३ कांग्रेस प्रतिनिधिहरुले सोमबार मतदान गर्नेछन् ।

गाउँ सहर संवाददाता