अर्थतन्त्र

सुनचाँदीको बजार मूल्य कति ?

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता