गाउँ सहर
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १६:२६:०० मा प्रकाशित
काठमाडौं । झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
दमक नगरपालिका वडा नम्बर १० की ४९ वर्षीया घनादेवी आचार्यलाई श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मंसिर १६ गते घनादेवीलाई उनको श्रीमानले कुटपिट गर्दा घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो ।
उनको त्यहाँ उपचार हुन नसकेपछि चिकित्सकको सल्लाह अनुसार घर फर्काउने क्रममा शुक्रबार राति मृत्यु भएको कार्यालयले जनाएको छ ।
कुटपिटमा संलग्न लिम्बूलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
प्रतिकृया दिनुहोस