गाउँ सहर

ॐ चाबहिल डेण्टलमा जागिर खुल्यो, दिने होइन त आवेदन

काठमाडौँ । ॐ चाबहिल डेण्टलले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

काडमाडौँको चाबहिल चाेकमा रहेको डेण्टलले बुधबार कर्मचारीको आवश्यकता रहेको भन्दै विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।

डेण्टलले इन्डाेडेन्टिष्ट, प्राेस्ठाेडेन्टिस्ट र रिसेप्सनिष्ट पदमा कर्मचारी मागेकाे हाे ।

 

 

 

इन्डाेडेन्टिष्ट र प्राेस्ठाेडेन्टिस्टका लागि एमडिएस पास गरेकाे साथै दुई वर्ष कामको अनुभव भएको हुनुपर्ने जानकारी दिएकाे छ ।  

त्यस्तै रिसेप्सनिष्टकालागि व्याचलर रनिङ योग्यता रहेको हुनुपर्ने जानकारी दिएको छ ।

आवेदकले त्यसका लागि यहि मंसिर १० गतेसम्म आवश्यक कागजातसहित निवेदन दिइसक्नुपर्ने डेण्टलले जनाएकाे छ । यसका लागि फोन नं ४४९२१०० र ४४९२०१९ मा सम्पर्क गर्न सकिने र [email protected] सम्पर्क गर्न सकिनेछ । 

गाउँ सहर संवाददाता