गाउँ सहर
ॐ चाबहिल डेण्टलमा जागिर खुल्यो, दिने होइन त आवेदन
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | ११:५८:०० मा प्रकाशित

काठमाडौँ । ॐ चाबहिल डेण्टलले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
काडमाडौँको चाबहिल चाेकमा रहेको डेण्टलले बुधबार कर्मचारीको आवश्यकता रहेको भन्दै विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।
डेण्टलले इन्डाेडेन्टिष्ट, प्राेस्ठाेडेन्टिस्ट र रिसेप्सनिष्ट पदमा कर्मचारी मागेकाे हाे ।
इन्डाेडेन्टिष्ट र प्राेस्ठाेडेन्टिस्टका लागि एमडिएस पास गरेकाे साथै दुई वर्ष कामको अनुभव भएको हुनुपर्ने जानकारी दिएकाे छ ।
त्यस्तै रिसेप्सनिष्टकालागि व्याचलर रनिङ योग्यता रहेको हुनुपर्ने जानकारी दिएको छ ।
आवेदकले त्यसका लागि यहि मंसिर १० गतेसम्म आवश्यक कागजातसहित निवेदन दिइसक्नुपर्ने डेण्टलले जनाएकाे छ । यसका लागि फोन नं ४४९२१०० र ४४९२०१९ मा सम्पर्क गर्न सकिने र [email protected] सम्पर्क गर्न सकिनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस