गाउँ सहर

बन्दकर्ताद्वारा साझा बसमा तोडफोड

 काठमाडाैं । बन्दकर्ताले ललितपुरमा साझा यातायातको बसमा तोडफोड गरेका छन् ।  ललितपुरको कुमारीपाटी इटीचोकस्थित महायान पेट्रोलपम्प अगाडि बा५ख ८७५५ नम्बरको बसमा तोडफोड भएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरका अनुसार बसमा सामान्य क्षति पुगेको छ ।

गाउँ सहर संवाददाता