वातावरण

शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, दैनिक चिसाे बढ्दै

काठमाडाैँ । आज २०७८ कार्तिक २६ गते (शुक्रबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता

Dipendra लेख्नुहुन्छ २६ कार्तिक, २०७८ ०५:१३ am

Great valuable time

तपाईँको मत