स्वास्थ्य

काठमाडौँ उपत्यकामा सोमबार थप ३६६ जनामा कोरोना

काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता