प्रतिनिधि सभा

विपक्षीकाे नाराबाजी र विराेध कायमै, प्रतिनिधि सभाकाे बैठक र सूची राेकिएकाे राेकियै

काठमाडाैँ । प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी र विरोध सुरु गरेको छ । बैठक १५ मिनेकाे लागि स्थगित भएकाे छ ।

गाउँ सहर संवाददाता