अर्थतन्त्र

कोरोनाबाट अति प्रभावित पर्यटन क्षेत्रका व्यवसायीलाई थप हर्जना नलगाउन निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित पर्यटन क्षेत्रका व्यवसायीलाई थप हर्जना नलगाउन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले एक निर्देशिका जारी गर्दै कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई थप हर्जना नलगाउन निर्देशन दिएकाे हाे ।

गाउँ सहर संवाददाता