वातावरण

मंगलबार पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । २०७८ भाद्र १५ गते मंगलबार जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत