गाउँ सहर

भदाै १४ गते सार्वजनिक बिदा

काठमाडाैं । सरकारले भदाै १४ गते सार्वजनिक बिदा दिएको छ ।

श्रीकृष्ण जन्माष्टमी परेकाले आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आज सूचना जारी गरी मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । 

गाउँ सहर संवाददाता