गाउँ सहर

आज नागपञ्चमी तपाईँको राशिफल अनुसार दिन कस्ताे ?

काठमाडाैं । आज नागपञ्चमी पर्व । हिन्दू धर्मावलम्वीले भगवान शिवको रक्षाकवचका रुपमा रहने नागको पूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरघरमा नागको चित्र टाँस्ने, नागपोखरी र नाग थानहरुमा गएर पूजा गर्ने प्रचलन छ ।

साइत : श्रावण २९ गते शुक्रवार पञ्चमी तिथी हस्ता नक्षत्र अमृत योग कन्याका सूर्य उदय ५:३४ सूर्य अस्त १८:४२ नागपञ्चमी, कल्कीजयन्ती

यसदिन तपाईँकाे राशिफल कस्ताे छ त ?

गाउँ सहर संवाददाता