फोटो

पहिराेले बेनी–जोमसोम सडक पुनः अवरुद्ध

बेनी । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्ग बेनी–जोमसोम सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

आइतबार बेलुकादेखि म्याग्दीको उत्तरी भेगमा परेको भीषण वर्षाले अन्नपूर्ण गाउँपालिका–३ काभ्रे, तितर, गुइँठे र रुप्से गरी चार स्थानमा माथिबाट खसेको पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो ।

गाउँ सहर संवाददाता