गाउँ सहर
नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त
- गाउँ सहर संवाददाता
- १७ श्रावण आइतबार, २०७८ | १६:०८:०० मा प्रकाशित
काठमाडौं । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भदौ साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति तोकेकी हुन् ।
हालका प्रधानन्यायाधीश पूर्णचन्द्र थापाले भदौ २४ गतेदेखि तीन वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउने हुँदा परम्पराअनुसार उनी एक महिनाअघि देखि बिदामा बस्ने भएकाले कामु प्रधानसेनापति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शर्मा ब्राम्हण समुदायबाट नेपाली सेनाको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस