राजनीति
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले सम्हाले कार्यभार
- १५ श्रावण शुक्रबार, २०७८ | १३:११:०० मा प्रकाशित

काठमाडाैं । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले कार्यभार सम्हालेका छन् । उनले आज कार्यभार सम्हालेका हुन् ।
गत मंगलबार सरकारले शेरचनलाई लुम्बिनी र पृथ्वीमान गुरुङलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस