फोटो

यसरी बनाइयाे मनाङकाे चामेमा काठे पुल (तस्बिरहरू)

काठमाडाैं । मनाङकाे चामेमा नेपाली सेना र नेपाल प्रहरीले काठकाे पुल बनाएकाे छ । 

केही दिनअघि अविरल वर्षापछि आएको बाढीले पुल बगाएको ठाउँमा सुरक्षाकर्मीहरूले काठको पुल बनाइएको हुन् ।

चामे गाउँपालिका-३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा काठे पुल बनाएपछि स्थानीय बासिन्दालाई आवत/जावत गर्न सहज भएको छ ।

 

तस्बिरहरू सौजन्य :नेपाली सेना 

गाउँ सहर संवाददाता

तपाईँको मत