अर्थतन्त्र

अघिल्लाे सूचना खारेज, अब बैंक तथा वित्तीय संस्था यसरी सञ्चालन गर्ने

काठमाडाैँ । काेभिड महामारीलाई केन्द्रित गर्दै अघिल्लाे सूचना खारेजी गरिँदै नयाँ सूचनानुसार काम कारवाही गर्नगराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत