राजनीति
सरकारको विरोधमा उत्रिएका नेविसंघका कार्यकता पक्राउ, रिहा गर्न महामन्त्री तिमल्सिनाकाे माग
- गाउँ सहर संवाददाता
- २६ जेठ बुधबार, २०७८ | १९:३३:०० मा प्रकाशित
काठमाडौं । सरकारको विरोधमा उत्रिएका नेपाली विद्यार्धी संघ (नेविसंघ) का नेता कार्यकताहरू पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा पुतलीसडकमा प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दिपक ओझा, मिलन खतिवडा, सोम मल्ल, आदित्य काफ्ले, सुदिप अधिकारी, लोकेश कुँवरलाई पक्राउ गरेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जनाएका छन् ।
महामन्त्री तिमल्सिनाले पक्राउ परेका नेता कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस