वातावरण

बुधबार यस्ताे छ माैसम

काठमाडाैँ । आज २०७८ जेठ २६  गते (बुधबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत