स्वास्थ्य

आइएमई ग्रुपद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । आइएमई ग्रुपले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सहयोगप्रति मन्त्रालयले धन्यवाद प्रकट गरेको छ ।

 

गाउँ सहर संवाददाता