प्रविधि

नेपाल टेलिकमकाे आकर्षक डाटा सुविधा, यसरी प्रयाेग गर्नुहाेस्

काठमाडाैं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराएको छ ।

कोभिड–१९ को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सुविधाहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

 

गाउँ सहर संवाददाता