स्वास्थ्य

अक्सिजनको सहज आपूर्ति सम्बन्धमा मन्त्रालयको यस्तो सूचना

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लहर बढेको भन्दै अस्पतालहरुलाई अक्सिजनको सहज व्यवस्थापन गर्न सम्पूर्ण अस्पतालहरुलाई निर्देश गरेको छ । साथै अनावश्यक अक्सिजन सिलिण्डर होल्ड नगर्न पनि जनतासँग अपिल गरेको छ ।

पूर्ण सूचना

गाउँ सहर संवाददाता