स्वास्थ्य

विदेश जाने प्रयोजनका लागि हुने कोभिड पिसिआर परीक्षण सम्बन्धी यस्तो सूचना

काठमाडौँ । विदेश जाने प्रयोजनको हकमा कोभिड १९ परीक्षण नतिजा सबै सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ए वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने र प्राप्त रिपोर्ट सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आइएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पूर्ण सूचना


 

गाउँ सहर संवाददाता