स्वास्थ्य
विदेश जाने प्रयोजनका लागि हुने कोभिड पिसिआर परीक्षण सम्बन्धी यस्तो सूचना
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | १६:०२:०० मा प्रकाशित
काठमाडौँ । विदेश जाने प्रयोजनको हकमा कोभिड १९ परीक्षण नतिजा सबै सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ए वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने र प्राप्त रिपोर्ट सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आइएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पूर्ण सूचना

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस