गाउँ सहर
बाँकेमा लकडाउन घोषणा
- गाउँ सहर संवाददाता
- १२ बैशाख आइतबार, २०७८ | १७:५९:०० मा प्रकाशित
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले भोलिदेखि जिल्लाभर एकसाता लकडाउन घोषणा गरेको छ । भोलि राति १२ बजेदेखि लागु हुने गरी लकडाउन घोषणा गरिएको बाँकेले जनाएको छ ।
“अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक कामबाहेकको हिँडडुलमा समेत निषेध गर्ने गरी यो आदेश जारी गरिएको,”प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा भनिएको छ ।
बाँके अहिले कोरोनाको हटस्पट क्षेत्र मानिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस