फोटो

लहलह केरा

  • ९ असोज बिहीबार, २०७६ | ०८:३६:०० मा प्रकाशित

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ नन्दनगरका कृषक सुवास कुर्मीको केराघारीमा बिक्रीका लागि तयार भएका केरा । यहाँका अधिकांशले कृषकले उब्जाएका केरा खेतबाटै बिक्री हुने गरेको छ । तस्वीर : मोहन पौडेल

तपाईँको मत