जीवनशैली

‘समर पेनिस’ : के गर्मीमा बढ्छ लिंगको आकार?

  • २४ असार मंगलबार, २०७६ | १४:३२:०० मा प्रकाशित

वास्तवमा गर्मीले सबैलाई बेहाल बनाउँछ । पुरुषको लागि राम्रो खबर छ । इन्टरनेटमा एक रोचक कुरा भाइरल भइरहेको छ, सो अनुसार पुरुषको गुप्त अंगको आकार गर्मीमा बढ्दछ ।

खबर अनुसार गर्मीमा केही पुरुषले सूचित गरे कि उनीहरुको लिंगको आकार तापक्रमसँग बढ्यो । यो आकार बढ्ने घटनालाई ‘समर पेनिस’ नाम दिइएको छ । इन्टरनेटमा केही व्यक्ति यो दावी गरिरहेका छन कि गर्मीबाट उनीहरुको इरेक्शन पहिलेको भन्दा उत्कृष्ट भएको र आकार पनि बढेको छ । अब प्रश्न उठ्छ, के वाइकमा गर्मीमा पुरुषको लिंगको आकार बढ्छ त ?

यसको जवाफ हुन्छ र हुँदैन दुबै आएको छ । यो विचित्रको दावीलाई वर्णन गरियो भने यो भन्न सकिन्छ कि यस्तो संभव छ किनकी गर्मीमा ब्लड वेसेल्स फैलिन्छ जसले आकार बढाउन सक्छ ।

तापक्रम जति बढी हुन्छ ब्लड वेसेल्स उत्तिकै फैलने गर्दछ । जसले इरेक्टाइल टिश्यूको आकार बढाउँछ ।

दोस्रो कारण यो पनि हुन सक्छ कि गर्मीको समयमा जीवनशैलीमा परिवर्तन हुने गर्दछ । मानिस अरु समय भन्दा सक्रिय जीवन जिउँछन् जसले तल्लो ब्लड पंपिंग राम्रो बनाउँछ । यसले पनि आकार ठूलो देख्न सकिन्छ । एजेन्सी
 

तपाईँको मत