फोटो

फूल होइनन् खुर्सानी

  • २३ मङ्सिर आइतबार, २०७५ | १८:५५:०० मा प्रकाशित
हपेई प्रान्तको थाङशान शहरको यु थ्येन जिल्लाको ह्वाङ लिन गाँउ क्षेत्रका किसानहरुले पारिलो घाममा खुर्सानी सुकाएका छन्। केही वर्षदेखि यु थ्येन जिल्लामा खुर्सानी खेती फस्टाएको छ। पछिल्लो समयमा खुर्सानी खेतीबाट किसानहरुको राम्रो आम्दानी प्राप्त गरेका छन्।

 

 

तपाईँको मत