समाज

लेकाली भेगमा चिराइतो खेती

  • ३ असोज बुधबार, २०७५ | १३:२१:०० मा प्रकाशित
तस्बिरः युवराज विष्ट 

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा पर्ने सुर्के भन्ने स्थानमा स्थानीयले मकैबारी मासेरमा लगाएको चिराइतो । पछिल्लो समय जिल्लाको लेकाली भेगमा चिराइतो खेतीमा लाग्ने कृषकको आक्रर्षण बढ्दो छ ।

तपाईँको मत