कला

म निर्मला, सानैमा सकियो जीवन

म निर्मला । ????
झुपडी निवासी,
सानी म,
धनले सानी,
तनले सानी,
सपना साना,
सानैमा सकियो जीवन ।
...
आफ्नै नाम किन काढूँ म ? ????
बालुवाटार निवासी,
ठूलो मै,
कदले ठूलो,
पदले ठूलो,
सपना ठूला,
हो, ठूलै हुँ म,
किन साना कुरा गरूँ ?
ठुल्याइँमै बिताउँछु नाफाको यो जीवन ।
#Kavita #JusticeForNirmala

तपाईँको मत