फोटो
उदयपुरपुरगढी किल्ला
- ७ भदौ आइतबार, २०८३ | ०७:३७:०० मा प्रकाशित
उदयपुरगढी गाउँपालिकास्थित उदयपुरगढी दरबार क्षेत्रको ड्रोनबाट लिइएको तस्बिर । १४औँ शताब्दीदेखि १६औँ शताब्दीसम्म सेन वंशले उदयपुरगढीबाट शासन सञ्चालन गरेको इतिहासमा उल्लेख छ । यही किल्लाको नामबाट जिल्लाको नाम उदयपुर रहन गएको हो । यस जिल्लाको सदरमुकाम उदयपुरगढीमा नै रहेकोमा विसं २०२८ सालपछि मात्र सदरकुमाम गाईघाटमा सरेको हो । तस्वीर : तुलसीप्रसाद कोइराला/रासस
प्रतिकृया दिनुहोस