जन्मदिनमा सिटिजन लाइफकाे बीमा पोलिसी उपहार
- गाउँ सहर संवाददाता
- १३ कार्तिक मंगलबार, २०८१ | १०:२७:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको विकास भएको हो ।
यसै क्रममा अर्जुनधारा ३ झापा निवासी प्रेम ढकालले आफ्नो जन्मदिनमा बीमा पोलिसी खरिद गरेका छन् । उनले सिटिजन लाइफमा आफ्नो जन्मदिनकै दिन २० लाखको जीवन सारथी बीमा खरिद गरेका हुन् ।
जन्मदिन भड्किलो र खर्चिलो रुपमा नमनाई भोलिको भविष्यलाई मध्यनजर गर्दै उनले बीमा पोलिसी खरिद गरेका हुन् । आफ्नो सुरक्षा अनि निरन्तर बचतले भविष्य सुनिश्चित हुने र प्रत्येक वर्षमा एक पटक पैसा जम्मा गरेपछि एकातिर बचत हुने र अर्को तिर जीवनको सुरक्षा हुने भएकाले पनि उनले बीमा पोलिसी खरिद गरेका हुन् ।
प्रेमका आफ्नो दाजु नगेन्द्र ढकालको प्रस्तावमा उनले उक्त बीमा स्वीकार गरेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस